बुढो चिन्तन

हातगोडा शिथिल छन्, मन चनचल छटपटिन्छ झनझन, मातृभूमि बाँझियो भन्दै आलु र प्याजको निमित पनि अर्बौ खर्चिएको भन्दै जलश्रोतको धन सिंगो विदेशीलाई सौपिएको मनले गुनेर बडा दिक्क लाग्छ, पानीको अभावले...