६ श्रावण २०८०, शनिबार १५:४६ त्यसरी समाजवाद आउने भए… ए कमरेड ! अम्रिसो बेचेर समाजवाद आउने भए पहिले मेरी आमालाई आउनुपथ्र्याे ! मेरी आमा धनाढ्यका आँगनहरूमा किन धाउनुपथ्र्यो ? ए कमरेड ! कुखुरा, गाईभैंसी र बङ्गुर पालेर समाजवाद आउने...