म पर्खालभित्र छु तिमी पर्खालबाहिर छौ म पहराभित्र छु, तिमी पहराबाहिर छौ म यातना–गृहमा छु तिमी खुल्ला शिविरमा छौ सिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक...
ए कमरेड ! अम्रिसो बेचेर समाजवाद आउने भए पहिले मेरी आमालाई आउनुपथ्र्याे ! मेरी आमा धनाढ्यका आँगनहरूमा किन धाउनुपथ्र्यो ? ए कमरेड ! कुखुरा, गाईभैंसी र बङ्गुर पालेर समाजवाद आउने...
कम्युनिस्ट एकतामार्फत क्रान्तिको ढोका खोल्न जाग युवा संसद्वादको डकारमा मस्त भएका ब्वाँसाहरूलाई गला काट्न जाग युवा पुराना लुर्कनका विरुद्ध सङ्घर्ष गर्दै क्रान्तिको यात्रामा जाग युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको...
टुक्रा टुक्रा झुण्ड झुण्ड बनाउनु भन्दा आऊ क्रान्तिकारीहरू समाऊँ साझा झण्डा ! ****** दुश्मनले खेदेको हो हामी बाँडिएर ! हाम्रा दु:ख बढेका हुन हामी भाँडिएर ! बन्छ एउटा नयाँ तागत...