३१ जेष्ठ २०७९, मंगलवार ०७:५० आज प्रदेश एक र मधेसमा भारी वर्षाको सम्भावना जेठ ३१, काठमाडौँ । मङ्गलबार बिहान गण्डकी, बागमती, मधेश र एक प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश नम्बर १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको...