११ पुष २०७९, सोमबार १२:३१ लालसलाम कमरेड माओ कमरेड माओले चिनियाँ समाजमा वर्गहरूको विश्लेषण गर्नुभयो अनि भन्नुभयो– हाम्रा शत्रुहरू को हुन्, मित्रहरू को हुन् ? यो क्रान्तिका लागि प्राथमिक महत्वको सवाल हो । चीनमा पहिलेका सबै क्रान्तिकारी सङ्घर्षहरूले...