आज योगिनी एकादशी

असार ७, काठमाडौँ । आषाढ कृष्ण पक्षको एकादशी अर्थात् शनिबार योगिनी एकादशी। पञ्चाङ्गमा शनिबार ५१ घडी एकादशी रहेको उल्लेख छ। सनातन धर्मावलम्बीमध्ये पनि स्मृति मान्नेका लागि शनिबार र वैष्णव सम्प्रदायका लागि...