पशु सेवा कार्यालय, ललितपुरको वार्षिक कार्यक्रम सार्वजनिकिकरण गोष्ठी सम्पन्न
ललितपुर । पशु सेवा कार्यालय, ललितपुरको वार्षिक कार्यक्रम सार्वजनिकिकरण गोष्ठी सम्पन्न भएको छ । पशु सेवा कार्यालय, ललितपुरको आफ्नै सभाहलमा आइतबार संचालित आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार सरोकारवाला...