क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझन्डा
भदौ ५, काठमाडौँ । एमसीसी कार्यान्वयनको तयारी थालेपछि एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले त्यसको पूर्ण रुपले खारेजीको माग गर्दै आएको छ । एकतर्फी रुपमा कथित १२...