परराष्ट्रमन्त्री साउद र कतारका प्रधानमन्त्रीबिच शिष्टाचार भेटवार्ता
मङ्सिर २५, काठमाडौँ । नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार कतारको राजधानी दोहामा उनीहरूबीच शिष्टाचार भेटवार्ता...