रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

चैत ४, काठमाडौँ । रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान पौने १० बजे रसुवाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएकाे हो ।...

आज चार प्रदेशमा आंशिक बदली हुने

चैत ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले...

आज एकदुई स्थानमा हल्का हिमपातको सम्भावना

चैत ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका...

क्रान्तिकारी युवा सङ्गठनले सरावल गाउँपालिकालाई सात बुँदे ज्ञापनपत्र बुझायो

चैत २, नवलपरासी । ‘कालोमोसो अभियान’ सञ्चालन गर्दै आएको मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले सरावल गाउँपालिकालाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ...

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

चैत २, काठमाडौँ । सरकार र लघुवित्त पीडित संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा भएको ६ बुँदे सहमतिसँगै संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित भएका छन्...

स्वाधीन पार्टी, स्वाधीन राजनीति

नेपाली राजनीतिमा केही वर्षयता विभिन्न स्तर र विभिन्न काेणका अराजनीतिक र अस्वाभाविक गतिविधि हुँदै आएका छन् । क्रान्तिकारीहरूलाई भयानक दमन र नक्कली गणतन्त्रवादीहरूलाई ब्रह्मलुटन्त्रात्मक सत्ताको बम्पर सुम्पिइएको छ । यथास्थितिवादी...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

चैत २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल गण्डकी, कर्णाली...

मैनामैनीमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु, आठ घाइते

चैत १, काठमाडौँ । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । बिहीबार को १ ज...

आज विश्व मिर्गौला दिवस, चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

चैत १, काठमाडौँ । विश्व मिर्गौला दिवस आज नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ...

आजको मौसम : कतै पानी पर्ने, कतै हावाहुरी चल्ने

चैत १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल...