आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

असार १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले  हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

असार ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया...

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना

असार ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती,...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव...

जनभेटघाट र भित्तेलेखन गर्दै १ नं. अभियान टोली खोटाङ प्रवेश

चैत १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस नेतृत्वको जनसम्बन्ध विस्तार अभियान टोली पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर हुँदै आइतबार खोटाङ जिल्ला प्रवेश गरेको छ...

भोजपुरको अरुण गाउँपालिका-३ प्याउलीमा कोणसभा सम्पन्न

चैत १४,  भोजपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भोजपुरले अरुण गाउँपालिका -३ प्याउली बजारमा कोणसभा सम्पन्न गरेको छ । जनसम्बन्ध विस्तार अभियान अन्तरगत जनताका बीचमा आफनो कामलाई निरन्तरता दिँदै क्रान्तिकारी...

आज कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

चैत १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी...

आज तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चैत १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय  वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक...

‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

चैत ११, सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो । सुनसरी...

एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

चैत ८, सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र...