पार्टी विरोधी गतिविधिमा संलग्नलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण जिम्मेवारीबाट हटायो

असोज ११, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता कञ्चनले एक प्रेस वक्तव्य जारी गर्दै पार्टी विरोधी गतिविधिमा संलग्न रहेको पाइएको भन्दै पार्टीका महाधिवेशन आयोजक समितिका...

क्रान्तिकारी युवा संगठन, नेपालको एकता भेला सम्पन्न

असोज ११, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन, नेपालको भेला सम्पन्न भएको छ । भेलाले प्रकाश शर्माको संयोजकत्वमा १९ सदस्यीय प्रदेश सदस्यहरु निर्वाचित गरेको छ...

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

असोज ११, काठमाडौँ । विश्व रेबिजविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८...

सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा, दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्‍ने चेतावनी

असोज १०, काठमाडौँ । चिकित्सकमाथि बारम्बार आक्रमण भएको विरोधमा आन्दोलित चिकित्सकहरुले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । पोखराको मणिपाल शिक्षण अस्पताल, हेटौंडा लगायतका स्थानमा चिकित्सकमाथि भएका...

तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक

असोज १०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको मूल्य सूची सार्वजनिक गरेको छ । समितिकाअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी ५५ रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय...

चाडबाडलक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन हुने

असोज १०, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने जनाएको छ । मंगलबार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले दशैं,...

सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु

असोज १०, काठमाडौँ । करिब ६१ केजी सुन तस्करी प्रकरणमा आजबाट थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस सुरु हुँदैछ । जिल्ला अदालत काठमाडौँले करिब ६१ केजी सुन तस्करी प्रकरणका प्रतिवादीहरुसँगको बयान...

आज ४४औँ विश्व पर्यटन दिवस मनाइँदै

असोज १०, काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष...

यदि भष्ट्राचारमा संलग्न माथि ढाकछोप गरे जनकारवाही गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

असोज १०, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले ‘रामग्राममा मुल्यांकन समितिको काम, २५ लाख झ्वाम’ शिर्षकको समाचार प्रति आफ्नो गम्भीक्रान्तिकारी कम्युनिस्ट पार्टीर ध्यानाकर्षण भएको जनाएको छ...

दाङको अमिलियामा बस दुर्घटना हुँदा २७ जना घाइते

असोज ९, काठमाडौँ । दाङको अमिलियामा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस मङ्गलबार बिहानै दाङको अमिलियामा दुर्घटना हुँदा २७ जना घाइते भएका...