नेपाल प्रहरीको ३२ औँ महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
भदाै १३, काठमाडौँ । नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी...
