उपसभामुख रानालाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन् : प्रचण्ड

भदौ ३, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तारुढ दलहरूको कोसिसको विरोध गर्ने बताएका छन् । मङ्गलबार...

रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

भदौ ३, काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

भदाै ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ। तथापि,...

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

भदौ ३, काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् । उच्च अदालतका...

लम्पि रोग विरुद्धको सप्ताहव्यापी खोप अभियानको शुभारम्भ

ललितपुर । पशुहरुमा लाग्ने संक्रामक लम्पि रोग विरुद्धको सप्ताहव्यापी खोप अभियानको शुभारम्भ गरिएको छ । पशु सेवा कार्यालय, ललितपुरको आयोजना तथा स्थानीय तहको समन्वयमा आइतवारदेखि संचालित उक्त सप्ताहव्यापी (भाद्र १...

विपिनकी आमा र बहिनीले इजरायली राष्ट्रपति भेटे

भदौ २, काठमाडौँ । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी कञ्चनुपरका विपिन जोशीको खोजीका लागि नेपालबाट इजरायल पुगेका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आइतबार त्यहाँ राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरेका...

आज थोरै भूभागमा मध्यम वर्षाको सम्भावना

भदाै २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन केही कमजोर...

सुकुम्बासीमाथि महानगरपालिकाको डोजर आतङ्क बन्द गर : संयोजक चापागाईं

भदौ १, काठमाडौँ । क्रान्तकारी सुकम्बासी संघ नेपालले सुकुम्बासीमाथि काठमाडौँ महानगरपालिकाले बर्बर आक्रमण गर्ने जस्तो अमानवीय हर्कतप्रति तीव्र निन्दा तथा भत्र्सना गर्दै सो घटनामा संलग्नहरूलाई कडा कारबाही गर्न जोडदार माग...

आज यी भूभागमा भारी वर्षाको सम्भावना

भदाै १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन केही...

पशु सेवा कार्यालय, ललितपुुरद्धारा आ.व. २०८२/०८३ को वार्षिक कार्यक्रम सार्वजनीकरण

ललितपुर। पशु सेवा कार्यालय, ललितपुुरद्धारा आ.व. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमको सार्वजनीकरण गोष्ठी सम्पन्न गरेको छ । पशुु सेवा कार्यालय, ललितपुरको सभाहलमा शुुक्रबार सम्पन्न सो गोष्ठीमा कार्यालय प्रमुख डा. प्रभात...