अखिल (क्रान्तिकारी) द्वारा महँगो शैक्षिक शुल्क रोक्न बर्दघाट नगरपालिकालाई तीन दिने अल्टिमेटम
भदाै २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै तीन दिनभित्र संस्थागत विद्यालयको शुल्क बृद्धि रोक्न माग गरेको छ । संस्थागत...