क्रान्तिकारी युवा सङ्गठन, नेपाल १ नं. प्रदेशको एकता भेला सम्पन्न

भदाै ३०, सुनसरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपाल १ नं. प्रदेशको एकता भेला शानदार रुपमा सम्पन्न भएको छ । सुनसरी जिल्लाको इटहरीमा शुक्रबार सम्पन्न...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा पहिचान पक्षधरले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता

भदाै २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रदेश नं. १ को प्रदेशसभाले राखेको ‘कोसी’ नामकरणको विरोधमा त्यहाँका पहिचानप्रेमी जनताले लामो समयदेखि सञ्चालन गरेको सङ्घर्षको समर्थन गर्दै राज्यको दमनकारी नीतिको...

आजको फलफूल तथा तरकारीको मूल्य सूची

भदाै २९, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) को मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार भारतीय ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ४०, टनेल गोलभेडा...

आज ५९औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

भदाै २९, काठमाडौँ । आज ५९ औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । ...

राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा अन्त्येष्टि

भदाै २८, काठमाडौँ । तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय झण्डा ओढाएर पूर्वसभामुख...

सुन काण्ड : एउटै गिरोहबाट ३६३ केजी सुन तस्करी भएको पुष्टि

भदाै २८, काठमाडौँ । माओवादी केन्द्रका केही नेता र परिवारका सदस्यसँग सम्बन्ध बनाई चिनियाँ तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिनामा साढे ३ सय किलोभन्दा बढी सुन भन्सारबाट फुत्काएको सिआइबीको अनुसन्धानले...

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र बर्दघाट नगरपालिकाबीच चार बुँदे सहमति

भदाै २८, नवलपरासी । शैक्षिक बिकृति बिसंगतिका बिरुद्ध आन्दोलनरत बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा गरेको तालाबन्दी सहमति पछि खुलेको छ । संगठन र नगरपालिकाबीच कक्षा...

राजकीय सम्मानसहित आज सुवास नेम्वाङको अन्त्येष्टि गरिँदै

भदौ २८, काठमाडौँ । सोमबार राति निधन भएका तत्कालीन संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । दुई दिनसम्म पार्टी...

आज सुदूर-पश्चिम, कर्णाली र लुम्बिनीमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

भदाै २८, काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश...

आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन

भदाै २८, काठमाडौँ । आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा...