नेपाल राष्ट्र बैंकले दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५०० सम्म नयाँ नोट वितरण गर्ने
असोज ९, काठमाडौँ । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले आगामी दशैंका लागि घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ...