पशुपति शर्माको स्वरमा टंक डुम्रेको नयाँ गीत ‘आर्थिक मन्दी’

गायक/सर्जक टंक डुम्रेको शब्द रहेको गीत ‘आर्थिक मन्दी’ मा गायक पशुपति शर्मा, स्वयम् डुम्रे,यज्ञ सापकोटा र मीना कार्कीले स्वर दिएका छन् । संगीत यज्ञ सापकोटाले भरेका छन् । गीतको म्युजिक...

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

असोज २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको...

नेपालीहरु व्यक्तिगत स्वार्थमै रमाउने, सार्वजनिक काममा कसले ध्यान दिने ?

असोज २०, भक्तपुर । दशैं दैलोमा छ, सबैलाई आफ्नो घर सफा गर्न भ्याइनभ्याइ छ । घरमा रंगरोगन गर्ने, कम्पाण्ड सफा गर्ने काम धमाधम भइरहेको छ । गेटभित्रसम्म सफा गरिरहँदा बाहिरको...

आज चार प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

असोज २०, काठमाडौँ । नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल कोशी,...

बुढो चिन्तन

हातगोडा शिथिल छन्, मन चनचल छटपटिन्छ झनझन, मातृभूमि बाँझियो भन्दै आलु र प्याजको निमित पनि अर्बौ खर्चिएको भन्दै जलश्रोतको धन सिंगो विदेशीलाई सौपिएको मनले गुनेर बडा दिक्क लाग्छ, पानीको अभावले...

दशैंको अग्रिम टिकट बुकिङ २२ असोजदेखि खुल्ने

असोज १९, काठमाडौँ । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ...

१९ औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

असोज १९, काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल...

बझाङको चैनपुरमा फेरी भूकम्प

असोज १९, काठमाडौँ । बझाङको चैनपुरमा गए राति फेरि भूकम्प गएको छ । सुदूर-पश्चिम प्रदेशको बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किए

असोज १८, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

आजदेखि मौसम क्रमिकरूपमा सुधार आउने

असोज १८, काठमाडौँ । आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक...