चिसो बढेसँगै शीतलहरको जोखिम, कस्तो छ सरकारको पूर्व तयारी ?

पुस २६, काठमाडौँ । यतिबेला देशभर चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको...

आजको मौसम : तराईमा हुस्सु/कुहिरो

पुस २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा...

आजको मौसम : तराईमा कुहिरो, हिमालमा हिमपात

पुस २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएकोछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसले गर्दा देशका पहाडी भू-भागमा आंशिकदेखि...

७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु चीनको तिब्बत क्षेत्र

पुस २३, काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको...

तराईमा हुस्सु, पहाडमा हिमपात

पुस २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली...

नेपालमा आजदेखि जलपक्षी गणना गरिँदै

पुस २०, कञ्चनपुर । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपक्षी गणना गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ...

देशभरको तापक्रम घट्दै, सावधनी अपनाउन महाशाखाको आग्रह

पुस २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको तापक्रम घट्दै गएको जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभावले हाल गण्डकी प्रदेश र...

आज राति अत्यधिक उल्का वर्षा हुने

पुस १९, काठमाडाैँ । आज राति अत्यधिक उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले शुक्रबार विज्ञप्ति निकालेर आज राति सन् २०२५ को पहिलो उल्का वर्षा हुने...

मुगुमा बिहानै भूकम्पको धक्का

पुस १९, काठमाडौँ । मुगुमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेर तीन मिनेट जाँदा भूकम्प गएको हो। केन्द्रका अनुसार...

सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु भएर भूकम्पको धक्का

पुस १८, काठमाडौँ । आज दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार...