बुधबारको विदेशी मुद्राको विनिमय दर

जेठ ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जेठ २ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २४ पैसा र...

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

जेठ ३, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले प्रतिलिटरमै १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो । घटेको...

आजको विदेशी मुद्राको विनिमय दर

जेठ १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जेठ १ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य...

आजको विदेशी मुद्राको विनिमय दर

वैशाख ३१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले अइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज वैशाख ३१ गते विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३१...

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

वैशाख ३०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज वैशाख ३० गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा...

रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले वृद्धि

वैशाख २८, काठमाडौँ । राष्ट्र बैंकको मासिक प्रतिवेदनले पछिल्ला महिनामा रेमिट्यान्स अप्रवाहमा वृद्धि भएसँगै रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले बढेको देखाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत चैत महिनाको वर्तमान...

यो वर्ष सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने अर्थमन्त्री डा. महतको घाेषणा

वैशाख २६, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले...

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

वैशाख २५, काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसका स्थानीय नेताले सिंहले अकूत सम्पत्ति आर्जन गरेको दाबी गर्दै सोबारे अनुसन्धान गर्न...

तरकारी तथा फलफूल आज कतिमा बिक्रीबितरण भइरहेको छ ?

वैशाख २३, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ,...

आन्दोलनरत मिटरब्याजी पीडितहरुको धर्ना कार्यक्रम जारी

वैशाख २२, काठमाडौँ । विभिन्न जिल्लाबाट आएका आन्दोलनरत मिटरब्याजी पीडितहरुले काठमाडौँको शान्तिबाटिकामा आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका...