देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा खर्च गरिने
कात्तिक १७, भोजपुर । भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण अहिले जिल्लामा प्रेरणाको विषय बनेको छ । विभिन्न पेसा व्यवसायमा आवद्ध ती युवाहरूले आफ्नो व्यस्त जीवनकाबीच पनि समाजका...
