आजको फलफूल तथा तरकारीको थोक मूल्य निर्धारण

साउन ३०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार...

नेपालमा मनसुन क्रमशः कमजोर हुँदै

साउन ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ...

नागढुंगा सुरुङमार्गको प्रयोग शुल्क निर्धारण

साउन २९, काठमाडौँ । सरकारले नागढुंगा सुरुङ मार्ग प्रयोग गर्दा तिर्नुपर्ने शुल्क निर्धारण गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सुरुङ मार्गबाट प्रवेश गर्ने र बाहिरिने सवारीसाधनका लागि अलग–अलग दस्तुर तोकेको हो...

क्रान्तिकारी युवा संघ र दलित मुक्ति मोर्चा नवलपरासीको भेला सम्पन्न

साउन २९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी युवा संघ नेपाल र क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल नवलपरासी गठन गरिएको छ । बर्दघाट–४ शान्तिनगरमा भएको भेलाले रामप्रसाद अर्गेजाको...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टा...

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

साउन २८, कञ्चनपुर । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६...

आज देशभर ठूलो वर्षाको सम्भावना

साउन २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित...

रवि लामिछानेलाई थुनामै पठाउने आदेश

साउन २७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै पठाउने आदेश भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार उक्त...

लम्पी स्किनबाट चितवनमा ३० गाईगोरु मरे

साउन २६, चितवन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३०...

जनकपुरमा रेल र कार ठोक्किए

साउन २५, काठमाडाैँ । महोत्तरीको भंगहाबाट जनकपुरधामतर्फ जाँदै गरेको नेपाल रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आइतबार बिहान रेल र...