बैतडीमा ट्रक दुर्घटना हुँदा चालकसहित चारजना घाइते

चैत ७, बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति बैतडीको पाटन नगरपालिका–८...

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

चैत ६, कैलाली । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् ।   सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चैत ६, चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको...

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

चैत ६, चितवन । नेकपा नेतृ रेनु दाहालले प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएकी छन । उनले चैत ५ गते जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता...

आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

चैत ४, काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा...

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

चैत ४, चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो ।...

हावाहुरीले झापाको व्यवसायिक केरा खेतीमा ठूलो क्षति

चैत ३, काठमाडौँ । हावाहुरीले झापाको व्यवसायिक केरा खेतीमा ठूलो क्षति पुर्‍याएको छ । झापा गाउँपालिकामा केरा खेती गर्दै आएका किसान चन्द्र बहादुर बस्नेतले हावाहुरीबाट ठूलो क्षति भएको बताएका हुन्...

भरतपुरले फोहोर प्रशोधन केन्द्र बनाउन तीन करोड छुट्यायो

चैत ३, चितवन । भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम...

लागूऔषधसहित २० जना पक्राउ

चैत ३, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बैंककबाट नेपाल एयरलाइन्सको विमानमा आएका उनीहरूलाई गएराति पक्राउ...

डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते

चैत ३, डोटी । डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार, बोगटान फुड्सिल गाउँपालिका–३, इनडाबाट...