संयुक्त सङ्घर्ष समितिद्वारा माइतीघर मण्डलामा विरोध प्रदर्शन सम्पन्न

कात्तिक १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित ११ वटा वाम घटक र संगठनहरु सम्मिलित संयुक्त संघर्ष समितिले साम्राज्यवादी र विस्तारवादीहरुले आफ्ना दलालहरुमार्फत् नेपालको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि हमला...

अन्डाको भाउ फेरि बढ्यो

कात्तिक १०, चितवन । अन्डाको भाउ फेरि बढेको छ । उत्पादन घटेको र खपत बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी अन्डाको भाउ बढाएको हो । यो मूल्यवृद्धि...

दूध प्रशोधन गर्दै चितवनमा दुग्ध उत्पादक सहकारी सङ्घ

कात्तिक ९, चितवन । जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफैँले दूध प्रशोधन सुरु गरेको छ । सङ्घले रत्ननगर नगरपालिका–५ झुवानीमा गौरीधारा डेरी उद्योग...

विपिन जोशीको राष्ट्रिय सम्मानसहित महाकाली नदीमा अन्त्येष्टि गरिँदै

कात्तिक ४, कञ्चनपुर । इजरायल-हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन...

भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु

कात्तिक ४, चितवन । चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका-१० स्थित एयरपोर्ट नजिकै आज विहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सकियो

कात्तिक २, चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरेको हो । भरतपुर...

गाइघाटमा सातवटा गाडी एकआपसमा ठोकिएर दुर्घटना

कात्तिक १, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए...

काठमाडौँ उपत्यकामा भेला र प्रदर्शन गर्न निषेध

कात्तिक १, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकाका विभिन्न पाँच क्षेत्रमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी...

चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

असोज २९, चितवन । चितवनको रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुधबार बिहान करिब ८ बजे...

चितवनमा सयपत्री फूलको व्यवसायिक उत्पादन

असोज २७, चितवन । तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । विस्तारै माग बढ्दै जाँदा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरूमा उत्साह थपिँदै गएको छ । गोरखाबाट चितवन...