लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै
जेठ १०, लुम्बिनी । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो १ बजे बस्ने बताइएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्नो...
