निर्वाचन १४ दिन बाँकी : अस्थायी मतदाता नामावली कार्यविधि जारी
फागुन ७, काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचन आउन अब १४ दिन बाँकी छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन...
