बाँसबारी जग्गा प्रकरणमा सांसद चौधरीको बयान लिन गृहमन्त्री लामिछानेको निर्देशन
चैत ४, काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगपति एवम् सांसद विनोद चौधरीको बयान लिने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री...