आज कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
साउन ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेकोले कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको...