आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि चार दिन विद्यालय बन्द हुने
साउन ३०, काठमाडौँ । स्थानीय पालिकाले आँखा पाक्ने संक्रमण बढ्दै गएपछि उपत्यकाका केही विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि शुक्रबारसम्म चार दिन विद्यालय बन्द गर्ने निर्णय...