आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

फागुन २७, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारहरूले मनोनयन दर्ता गराउने तालिका रहेको छ । यसअघि...

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई एक लाख जरिवाना

फागुन २६, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका निम्ति आइतबार आयोजित कार्यक्रममा सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण...

आज पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

फागुन २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका...

नवलपरासीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

फागुन २५, नवलपरासी । क्रान्तिकारी महिला संगठन नेपाल नवलपरासीद्वारा शनिबार बर्दघाट–४ दिब्यनगरमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।  कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा...

आजको तरकारी र फलफूलको थोक मूल्य निर्धारण

फागुन २५, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण...

क्रान्तिकारी महिला संगठनले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो

फागुन २५, काठमाडौँ । क्रान्तिकारी महिला संगठनको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न भएको छ । शनिबार काठमाडौँको त्रिपुरेश्वरबाट निकालिएको क्रान्तिकारी महिलाहरुको जुलुस कुपण्डोलस्थित क्रान्तिकारी कम्युनिस्ट...

आज कोशी र बागमतीमा चट्याङसहित वर्षाको सम्भावना

फागुन २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक...

समिक्षाको ‘होली सररर’ गीतमा आर्यनको डान्स

फागुन २४, काठमाडाैँ । लोकप्रिय गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते सार्वजनिक यो गीत होली पर्वलाई लक्षित गरी तयार...

आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

फागुन २४, काठमाडौँ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने  मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ ।...

आयोगले सरकारलाई सङ्क्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया अघि बढाउन पठायो पत्र

फागुन २३, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया अघि बढाउन सरकारलाई पत्राचार गरेको छ । आयोगले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन गठन हुनुपर्ने सत्य निरूपण तथा...