पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे सङ्घर्षको कार्यक्रम घोषणा
मङ्सिर १९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव', प्रवक्ता खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ ।...