‘बृहत् नागरिक आन्दोलन’ को प्रदर्शनमा सहभागी २८ जना पक्राउ

मङ्सिर ३०, काठमाडाैँ । माइतीघरलगायतको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गर्ने निर्णय खारेज गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । ‘बृहत् नागरिक आन्दोलन’ को अगुवाइमा शुक्रबार शान्तिबाटिकामा प्रदर्शन भएको हो...

आजको मौसम : चार प्रदेशमा आंशिक बदली रहने

मङ्सिर ३०, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली...

सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

मङ्सिर २९, काठमाडाैँ । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । श्रीराम टोवागो उद्योगले...

जाजरकोट भूकम्प : गम्भीर चेतावनी र नवनिर्माणको कार्यभार

गत कार्तिक १७ गतेको भूकम्पले क्षेतविक्षेत घरहरुको भग्नाववशेषमा फेरिएको जाजरकोटको पूर्वि क्षेत्र र पश्चिम रुकुमको पश्चिमी गाउँहरुमा पुग्ने जोकोहि मानिसहरुको मनमा एक प्रकारको प्रश्न उब्जिन्छ– यदि केहि मिनि सेकेण्ड मात्रै...

आजको लागि विदेशी मुद्राको विनिमय दर

मङ्सिर २९, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ...

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आज

मङ्सिर २९, काठमाडाैँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी...

‘भिआइपी अभियुक्त’ खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

मङ्सिर २९, काठमाडाैँ । गृह प्रशासनको दुरुपयोग गरी नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको बहुचर्चित ठगी मुद्दाका ‘भिआइपी अभियुक्त’ पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको...

देशभरी चिसो बढ्दै, सतर्कता अपनाउन महाशाखाको अनुरोध

मङ्सिर २९, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव  रहेको जनाएको छ । बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक...

आज राति नेपालबाट पनि देखिने छ उल्का वर्षाको रमाइलो दृष्य

मङ्सिर २८, काठमाडाैँ । आज राति नेपालबाट पनि मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । नेपालबाट आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न सकिने खगोलविद्ले बताएका छन्...

अखिल (क्रान्तिकारी) द्वारा भ्रष्टाचारीलाई कारवाहीकाे माग गर्दै नगरपालिका घेराउ

मङ्सिर २७, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले सेनेटरी प्याड खरिदमा भएको घोटाला एवं नगरपालिकाकाे ज्यादतीविरूद्ध विरोध प्रदर्शनसहित बर्दघाट नगरपालिका घेराउ गरेको छ । बुधबार 'सेनेटरी...