उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित नेपाल एसियन कप खेल्नबाट वञ्चित

असार २२, काठमाडौँ । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा शनिबार भएको खेलमा उज्वेकिस्तानसँग...

अर्बपति मस्कले खोले नयाँ दल, नाम ‘अमेरिका पार्टी’

असार २२, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका...

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

असार २२, काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा...

आज आधा पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

असार २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि साधारणतया बदली (बादलरवर्षा) को पूर्वानुमान गरेको छ । मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा ‘धेरै भारी’ सम्म...

आजको लागि विदेशी मुद्राको विनिमय दर

असार २१, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा र बिक्री दर १३६...

क्रान्तिकारी किसान महासंघ नेपाल दाङको अध्यक्षमा विश्वकर्मा

असार २१, घोराही । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी किसान महासंघ नेपाल दाङ जिल्ला संगठन समिति गठन भएको छ । संगठनका अध्यक्ष मानबहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको भेलामा क्रान्तिकारी...

नेपालले जित्यो यू-१६ इस्ट जोन कपको उपाधि

असार २१, काठमाडौँ । नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।...

आजको सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण

असार २०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य...

चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

असार २०, रत्ननगर । चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।  पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा चितवनकै रत्ननगर नगरपालिका-८ चित्रसारी निवासी २७ वर्षीय...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार...