संस्कृतिविद् डा. जगमान गुरुङसँग तिहार विशेष सम्वादः किन सप्तरङ्गी टीका तेर्सो लगाइन्छ ?
कात्तिक २६, काठमाडौँ । संकृतिविद् डा.जगमान गुरुङले शान्ति सुरक्षाको नाउँमा देउसीभैलो खेल्ने समय तोकेर पावन्दी लगाउनु सरकारको कमजोरी भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले देउसी भैलोको मौलिकता हराउँदै गएकोप्रति...