आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
कात्तिक ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली...