0 COMMENTS

जेठ १५, काठमाडाैँ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् ।

हेर्नुहोस् लाइभ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।