0 COMMENTS

फागुन १०, सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदिय दलको प्रमुख सचेतकमा हुम्ला जिल्ला ‘क’ प्रदेशबाट विजयी रणसिंह परियार चयन भएका छन् । बुधबार प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पार्टी संसदीय दलको बैठक बसेर सांसद परियारलाई प्रमुख सचेतक र रुकुम–पश्चिमका सांसद मिलन खड्कालाई सचेतकको जिम्मेवारी दिएको होे । कर्णाली प्रदेशमा माओवादीको १३ सदस्यि संसदिय दल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।