पहाडी तथा हिमाली भू-भागमा वर्षासहित हल्का हिमपातको सम्भावना
कात्तिक १५, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा...