महिला युरो कपको उपाधि इंग्ल्यान्डलाई
साउन १२, काठमाडाैँ । स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्यान्डले महिला युरो कपको उपाधि जितेको छ। आइतबार राति स्वीजरल्यान्डमा भएको फाइनलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो। यसअघि निर्धारित समयको...
