प्रतिनिधिसभाको बैठकमा आज तीन मन्त्रीले जवाफ दिने
चैत २०, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आज बस्ने उक्त बैठकमा तीन मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद्...