सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

साउन ७, काठमाडौँ । सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति रायको हत्या भएको हो । राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका...

नक्कली नोटसहित छठु गिरी पक्राउ

साउन ५, काठमाडाैँ । सिम्रौनगढमा नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका-२ महुवाहीस्थित सडकबाट नेपाली एक हजार दरका ८५ थान नक्कली नोट सहित सिम्रौनगढ नगरपालिका-२ महुवाही बस्ने...

झडप हुँदा रौतहटमा १९ सुरक्षाकर्मी घाइते

साउन ४, काठमाडौँ । रौतहटमा मुस्लिम समुदायले दाहा मनाउने क्रममा झडप हुँदा १९ सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका-६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उच्छृङ्खल गतिविधि भएपछि धकेलाधकेलको स्थिति...

आज पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ...

बारामा बस दुर्घटना हुँदा ११ जना घाइते

साउन १, काठमाडाैँ । चितवनबाट वीरगञ्ज जाँदै गरेको बस सिमरा-जितपुर सडकअन्तर्गत परवानीपुरमा पल्टिएको छ। जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा परि ११ जना घाइते भएका छन्। मङ्गलबार बिहान चितवनबाट...

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

असार २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र...

आज बागमतीसहित ६ प्रदेशमा चट्याङ्गसहित वर्षा हुने

असार १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर साधारणदेखि पूर्णतया बदली...

आज तीन प्रदेशमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

असार १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको...

सर्लाहीको बागमतीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

असार ६, सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने उउक्त घटनामा केही घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११,...