बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

असोज ३०, काठमाडौँ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन हो। सूर्योदय कालमा चतुर्दशी र...

बडादशैँको टीका आज पनि लगाउने क्रम जारी

असोज २९, काठमाडौँ । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी रहेको छ ।  आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना...

दशैँ टीकाको आज तेस्रो दिन,आशीर्वाद थाप्ने क्रम जारी

असोज २८, काठमाडौँ । आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप दशैँको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी रहेको छ । घटस्थापनाका दिनदेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन...

बडादशैँको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

असोज २७, काठमाडौँ । आश्विन शुक्ल पक्षको एकादशी। बडादशैँ टीकाको दोस्रो दिन आज (आइतबार) पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहनेछ । विजयादशमीको दिन घरपरिवारमा टीका...

आज बडादसैँको मुख्य दिन : मान्यजनको हातबाट टीका जमरा लगाएर हर्षोल्लासका साथ मनाइँदै

असोज २६, काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा...

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

असोज २५, काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरीले यो वर्षको महाअष्टमी/महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज २५ र २६ गते काठमाडौंमा निःशुल्क बस...

आज बडादशैँको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

असोज २४, काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व...

आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

असोज २३, काठमाडौँ । आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन...

आज दसैंको छैटौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

असोज २२, काठमाडौँ । आश्विन शुक्ल पञ्चमी आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम...

आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

असोज २१, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।...