आज गाईजात्रा पर्व मनाइँदै

साउन २५, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका...

आज जनै पूर्णिमा : रक्षाबन्धन धारण गरेर मनाइँदै

साउन २४, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि...

सवारी लाइसेन्सको म्याद अब १० वर्ष हुने

साउन १६, काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को म्याद अब १० वर्षलाई हुने भएको छ । सरकारले राजपत्रमा प्रकाशित गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन अनुसार यस अघि...

आज नागपञ्चमी : नागको पूजाआराधना गरी मनाइँदै

साउन १३, काठमाडौँ । आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर...

देशभर ७८ दशमलव ८४ प्रतिशत धान रोपाइँ

साउन १२, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष आइतबारसम्म देशभर ७८ दशमलव ८४ प्रतिशत धान रोपाइँ भएको जनाएको छ । मन्त्रालयकाअनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा...

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा श्रद्धालुको भीड

साउन ५, काठमाडौँ । यो वर्षको पहिलो साउने सोमबार आज। सनातन धर्मावलम्बी भगवान् शिवको पूजाअर्चना तथा उपवास बसी मनाउँदै छन्। सौरमानको पात्रो अनुसार पहिलो सोमबार ५ गते परेको हो। पशुपतिनाथसहित...

आज २१२ औँ भानु जन्मजयन्ती, विविध कार्यक्रम गरि मनाइँदै

असार २९, काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई...

आषाढ शुक्ल पूर्णिमा : सम्मानका साथ गुरु पूर्णिमा पर्व मनाइँदै

असार २६, काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र...

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

असार २२, काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा...

आज राष्ट्रिय धान दिवस र दही चिउरा खाएर मनाइँदै

असार १५, काठमाडौँ । प्रत्येक वर्ष असार १५ अर्थात् राष्ट्रिय धान दिवस आज खेतमा काम गर्दै दही चिउरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही...