आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

माघ २, काठमाडौँ । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य...

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

पुस २२, एजेन्सी । पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको भूकम्प आउँदा धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ । भूकम्प स्थानीय समय अनुसार बिहान १०ः१८ मा पूर्वी शिमाने...

उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प

पुस २०, काठमाडौँ । उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश...

जापानमा शक्तिशाली भूकम्प, कम्तीमा तीस जना घाइते

मङ्सिर २३, काठमाडौँ । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ । ७.६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं...

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

मङ्सिर २१, काठमाडौँ । दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस

मङ्सिर ५, काठमाडौँ । बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । स्थानीय समय अनुसार आज बिहान १० बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार...

दार्चुलामा भूकम्पको धक्का महसुस

कात्तिक २४, खलङ्गा । दार्चुलामा आज भूकम्पको धक्का महसुस गरिएको छ । आज (सोमबार) दिउँसो २ः४३ मिनेटमा दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको हो । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रबिन्दु भएर ३.५ रेक्टर...

किमाथांका केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

कात्तिक ११, काठमाडौँ । आज बिहान सङ्खुवासभा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्पको धक्का गएको छ ।   राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती...

बझाङमा भूकम्पको धक्का

असोज २९, काठमाडौँ । बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति १ बजेर ८ मिनेटमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको...

गोरखामा भूकम्पको धक्का

भदाै १७, काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका– ३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ बजेर १५ मिनेटमा गोरखा अजिरकोट–३...