युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस आज मनाइँदै

कात्तिक २०, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी) को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध...

आज हल्का वर्षा र हिमपातको सम्भावना

कात्तिक २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, कर्णाली र...

महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमका लागि जुट्यो एक करोड

कात्तिक १९, ढोरपाटन । मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ सुरु गर्न अघि नै रु एक करोड सङ्कलन भएको छ । यही कात्तिक २१ गतेदेखि २८ गतेसम्म...

नारायणी किनारमा आजदेखि खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु

कात्तिक १९, चितवन । नारायणी नदी किनारमा आज (मङ्गलबार) देखि खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा महोत्सव सुरु भएको हो । मंसिर...

लिभरपुलले रियल म्याड्रिडलाई हरायो

कात्तिक १९, काठमाडौँ । च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियल म्याड्रिड दोस्रो हाफमा चुकेको हो। लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई...

आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

कात्तिक १९, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२...

आज गुरु नानक जयन्ती मनाइँदै

कात्तिक १९, काठमाडौँ । सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न भागमा रहेका सिख समुदायद्वारा श्रद्धा–भक्तिपूर्वक आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र...

माओवादी केन्द्रसहित ९ पार्टीबीच आज एकता घोषणा हुँदै

कात्तिक १९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहितका ९ वटा पार्टीहरूबीच आज (बुधबार) एकता घोषणा हुँदैछ छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति...

उपत्यकाका १९ ठाउँमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने

कात्तिक १९, काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका...

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

कात्तिक १९, काठमाडौँ । ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ । सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको...