जेठ ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार हाल कोशी प्रदेश सहित...
जेठ ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ सात गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री...
जेठ ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ ३ गते (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१...
जेठ ३, काठमाडौँ । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा...
जेठ ३, काडमाडौँ । डेढ दशकदेखि क्षतिपूर्ति र राहतको पर्खाइमा रहेका द्वन्द्वपीडित पूर्णप्रसाद पौडेललाई क्षतिपूर्ति सिफारिश गरिदिन सत्य निरुपण तथा मेलमिलाप आयोगलाई सर्वोच्च अदालतले परमादेश दिएको छ । यसअघि २०७७...
जेठ ३, काठमाडाैँ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरूको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् । सोडारीको पक्षमा २८ मत पर्यो भने विपक्षमा...
जेठ ३, बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुगेका छन् । राष्ट्रपति पुटिन बिहीबार मस्को र बेइजिङबीचको सम्बन्ध प्रगाढ बनाउन आइपुगेका हुन् । राष्ट्रपतिको रूपमा...
जेठ ३, नवलपरासी । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले संगठनका केन्द्रीय संयोजक मिलन राईलाई ससम्मान रिहाइ नगरे सशक्त आन्दोलन उठाउने चेतावनी दिएको छ...
जेठ ३, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल...
जेठ २, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा बर्षेनि प्रदान गरिँदै आएको साहित्य, कला तथा प्रतिभा पुरस्कार यस बर्ष पनि प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सदस्यसचिवद्वारा जारी विज्ञप्ती अनुसार...